ताजा अपडेट

विद्यार्थीलाई ट्राफिक सचेतना

          |   72 Views   |   Published Date : 10th July 2018 |

घोराही, असार । राप्ती गाउँपालिका वडा न. ५ को आयोजनामा सर्वोदय माध्यामीक विद्यालय सिसहनियामा आईतवार विद्यार्थीलाई ट्राफिक नियम सम्वन्धि सचेतना तथा सिसहनिया बजारमा ट्राफिक बोर्ड स्थापना गरिएको छ ।


ट्राफिकप्रहरी कार्यालय भालुवाङको प्राविधिक सहयोगमा विद्यार्थी तथा नागरिकहरुलाई ट्राफिक नियम सम्वन्धि सचेतना गरिएको छ ।
वडा न.५ का अध्यक्ष गोवर्धन रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ट्राफिक नियम सम्वन्धि बोर्ड समेत पुर्व पश्चिम राजमार्गको सिसहनिया बजार क्षेत्रमा स्थापना गरिएको वडा सचिव सन्तोष सुवेदीले जानकारी दिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१