ताजा अपडेट

सासंद वलिले ल्याइन नयाँ तिज कोसेली ‘आउ दिदि बैनी हो’

          |   121 Views   |   Published Date : 6th July 2018 |

komal-oli-teej

तुलसीपुर , असार | नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज आउन केहि समय बाकीँ रहँदा यति वेला एकपछि अर्को गर्दे बजारमा तिजका गितहरु आइरहेका छन । तिजकै अवसर पारेर राष्ट्रिय सभा सदस्य तथा गायीका कोमल वलिले पनि नयाँ तिज गीत सार्वजनिक गरेकी छिन ।

विगतका वर्षहरुमा पनि म त नाच्दिन के रे जस्ता गितहरुबाट दर्शक र श्रोताको मनमा बस्न सफल गायिका वलिले यो वर्ष आफ्नै बहिनीसगँ मिलेर ‘आउ दिदि बैनी हो’ बोलको गित सार्वजनिक गरेकी छिन । उत्त गितमा एक नारायण भण्डारीको शब्द रहेको छ । यसको म्युजिक भिडियोमा प्रकाश भट्टको निर्देशन रहेको छ भने राजेश घिमिरेको छायाङ्कन तयार भएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१