ताजा अपडेट

सुन्धारामा गाउँघर दोहोरी सांझको शुभारम्भ

          |   2057 Views   |   Published Date : 23rd June 2018 |

36002728_825563180966379_5682309846494347264_n rajesh-payal-rai-gau-ghar-dohori-sajha-Inaugurated-3दांग ,असार ०९ । सुन्धारामा गाउँघर दोहोरी सांझको शुभारम्भ भएको छ । शनिबार एक अनौपचारिक कार्यक्रमको आयोजना गरी उक्त दोहोरी सांझको उध्घाटन भएको हो ।

गाउँघर दोहोरी सांझको नाम जस्तै गाउँघरको याद दिलाउने पारिवारिक जमघटको रुपमा गाउँघर दोहोरी सांझ सञ्चालनमा ल्याएको युवा नेता तथा समाजसेवी पुर्ण गुरुंगले बताउनु भयो । करिब ५० लाख लगतमा खोलिएको गाउँघर दोहोरी सांझको उध्घाटन लोकप्रिय गायक राजेश पायल राईले गर्नु भएको हो ।

36129550_825563170966380_4658103581126164480_n (1)

काठमाण्डौको चापलाई मध्यनजर गर्दै र साथै ग्राहकवर्गहरुलाई पुर्ण मनोरंजनको लागि गाउँघर दोहोरी सांझको शुभारम्भ गरीएको सञ्चालक गुरुंगले बताए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१