प्यूठान, असार । ट्रकको ठक्करबाट सरुमारानी गाउँपालिका–२ ददेरीमा एक वृद्धको मृत्यु भएको छ । लु १ ख४१२४ नम्वरको ट्रकले ठक्कर दिँदा सोही गाउँपालिका–१ दर्भानका ६७ वर्षीय दलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राती घटना भएपनि विहान मात्र प्रहरीले खवर पाएपछि ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । मृतकका आफन्तले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिन माग गर्दै सडक अवरुद्ध बनाएका थिए । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed