बस्ती स्तरका योजना संकलन गरिदै , सडक विस्तारकै योजनामा उपभोत्ताको प्राथमिकता
दिवाकर पोख्रेल देउखुरी,असार । गत आर्थिक वर्षका लागि आ आफ्नो गाउँबस्ती गर्नुपर्ने योजना छान्न यतिबेला उपभोत्ताहरु व्यस्थ छन । दाङ्ग देउखुरीका स्थानीय तहले यहि असार १० गते नगर तथा गाउँसभावाट पारीत गर्ने योजना छान्न अहिले उपभोत्ताहरु उत्साहित भएका हुन् । लामो सयम जनप्रतिनिधी विहिन अवस्थामा रहेका स्थानीय निकाय पुनसंरचना संगै जनप्रतिनिधी भएपछि स्थानीय खुलेर योजना माग गर्ने गरेका छन । राजपुर गाउँपालिका वडा नम्बर पाँचकी हिरादेवी पुरी योजना छनौटको काममा पहिलो पटक सहभागि हुनुभयो । योजना छनौटको काममा सहभागि भएर उहाँले आफ्नो गाउँ ठाउँमा आवश्यक पर्ने सडक,विधुत र संचारको योेजना जनप्रतिनिधीलाई टिपाउनु भएको छ । आफ्ना प्रतिनिधीलाई गाउँमा भएका समस्या टिपाउन सजिलो हुदो रहीछ, उहाँहरुलाई पनि हाम्रो समस्या थाहा छ । हाम्रो योजनामा पर्छ भन्नेमा म ढुक्क छु । पुुरीले भन्नुभयो । राजपुर गाउँपालिका अहिले बस्ती स्तरवाट योजना छनौटको काम सकेर वडा भेलावाट योजनालाई प्रथामिकीकरण गर्ने काम भइरहेको गाउँपाललिका कार्यपालिका सदस्य तथा वडा नम्बर पाँचका अध्यक्ष श्यामवहादुर रोकाले जानकारी दिनुभयो । यसपाली उपभोत्ताले योजना छान्दा सबै क्षेत्रलाई समेट्ने गरी योजना छानेको बताउँदै वडाअध्यक्ष रोकाले विशेषगरी राजपुर गाउँपालिकाको नाका क्षेत्रमा सडक,विधुत र संचारको असुविधा भएकाले यि योजना संग सम्बन्धीत बढी विषय उठने गरेको बताउनुभयो । जनप्रतिनिधीहरु पनि योजना छनौटको काममा खटेर लागि परेका छन् । गत आर्थिक बर्ष पहिलो पटक अनुभव … Continue reading बस्ती स्तरका योजना संकलन गरिदै , सडक विस्तारकै योजनामा उपभोत्ताको प्राथमिकता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed