ताजा अपडेट

विद्यार्थीहरुको निशुल्क आँखा जाँच शिविर

          |   84 Views   |   Published Date : 12th June 2018 |

nisulka shibir

देउखुरी,  जेठ | रोजी बड्स स्कुलमा अध्यनरत विार्थीहरुको निस्शुल्क आँखा जांच शिविर सम्पन्न भएको छ । नेपाल नेत्र संघ तथा लमही आँखा अस्पतालको आयोजनामा शिविरमा कक्षा ३ देखि १० सम्मका प्रत्येक विद्यार्थी को आँखा जांच गरिएको छ । उक्त शिविरमा ५२० जना विद्यार्थीहरुको निशुल्क आँखा जांच गरि २२ जना विद्यार्थीहरु लाई निस्शुल्क चश्मा वित।ण गरिएको छ ।

शिविरमा आँखा डेढो, अल्छी आँखा र आँखामा एलर्जी भएका विद्यार्थीहरुको निशुल्क आँखा जाँच गरिएको स्कुलका प्रध्यानध्यापक राजु यादवले जानकारी दिनु भयो । शिविरमा लमही आँखा अस्पतालका नेत्र साहायक अमृत नेपाल, बेञ्जु अधिकारी र बेन्जना बेल्वासे आँखा जाँच गर्नु भएको थियो ।।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१