ताजा अपडेट

पद्यमोदयका दुइ छात्रा राष्ट्रिय गणीत शैक्षिक प्रदर्शनिमा

          |   44 Views   |   Published Date : 11th June 2018 |

Saichhik Pradarsani काठमाडौं, जेठ । दाङको पद्यमोदय पव्लीक उमावीका दुइ छात्राले राष्ट्रीयस्तरको गणीत शैक्षिक प्रदर्शनिमा भाग लिएका छन् । गणीत शिक्षा परिषद्ले काठमाडौंमा आयोजना गरेको दुइ दिने गणीत शैक्षिक प्रदर्शनीमा पद्यमोदय उमावीमा कक्षा ९ मा अध्ययनरत नीसा पुनमगर र अन्जुकुमारी यादबले प्रदर्शनीमा भाग लिएका हुन् ।

दुवैले ज्यामितीय बिधीको प्रयोगका बारेमा प्रदर्शनिमा आफ्नो प्रस्तुति प्रस्तुत गरेका छन् । प्रदर्शनीले गणीतिय सिपलाइ बाहीर ल्याउन सहयोग गरेको प्रदर्शनीमा आफ्नो स्टल राखेकी छात्रा नीशा पुनमगर बताइन् ।

यस्तै अन्जुकुमारी यादबले गणीत दैनिक व्यवहारसंग सम्बन्धीत भएको भन्दै यसलाइ उपयोगमा ल्याउन आबश्यक रहेको बताइन् । प्रदर्शनी सोमबार सम्म चल्नेछ । अहिले सम्म ६ हजार बढीले प्रदर्शनिमा अबलोकन गरीसकेको आयोजक गणित शिक्षा परिषद्ले जनाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१