बैंकर्सको मैत्रिपूर्ण फुटवलमा जीत

देउखुरी, जेठ । लमही जेसिजले आयोजना गरेको जेसिज सप्ताहको छैठौं दिन लमही जेसिज र बैंकर्स विच भएको मैत्रिपूर्ण फुटवलको उपाधी बैंकर्सले जितेको छ । १–३ गोलको अन्तरले बैंकर्सले मैत्रिपूर्ण फुटवलको उपाधी हात पारेको हो । लमही जेजिका अध्यक्ष खेमराज घिमिरेको अध्यक्षता एवम् लमही नगरपालिका वडा नं. ५ का अध्यक्ष विमबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक भिम भुसालको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहकिजरण महासचिव फणाधर ढकालले गर्नु भएको थियो ।। Facebook Comments