ताजा अपडेट

बैंकर्सको मैत्रिपूर्ण फुटवलमा जीत

          |   372 Views   |   Published Date : 9th June 2018 |

lamahi jc

देउखुरी, जेठ । लमही जेसिजले आयोजना गरेको जेसिज सप्ताहको छैठौं दिन लमही जेसिज र बैंकर्स विच भएको मैत्रिपूर्ण फुटवलको उपाधी बैंकर्सले जितेको छ । १–३ गोलको अन्तरले बैंकर्सले मैत्रिपूर्ण फुटवलको उपाधी हात पारेको हो ।

लमही जेजिका अध्यक्ष खेमराज घिमिरेको अध्यक्षता एवम् लमही नगरपालिका वडा नं. ५ का अध्यक्ष विमबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक भिम भुसालको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहकिजरण महासचिव फणाधर ढकालले गर्नु भएको थियो ।।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१