विदेशी औषधि : नेपाली नागरिकमा परीक्षण
काठमाडौं : विदेदमा उत्पादित नयाँ–नयाँ भ्याक्सिन र औषधिको प्रभावकारिता जाँच्न नेपालीलाई प्रयोग गर्ने गरिएको छ। बर्सेनि हजारभन्दा बढी संघसंस्थाले नेपालीमाथि अनुन्धान गर्दै आएकामा केही औषधि, इन्जेक्सन, भ्याक्सिन र मेडिकल डिभाइस परीक्षा पनि हुने गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसार सन् २०१७ मा मात्र परिषदबाट ५०० भन्दा बढी संस्थाले नेपाली जनतामा अनुसन्धान गर्न अनुमति लिइसेकेका छन्। यसबाहेक मेडिकल कलेजलगायत ३० संस्थाले पनि स्वास्थ्य अनुसन्धानको अनुमति दिने गर्छन्। Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed