ताजा अपडेट

मिस एसइइको ताज अञ्जना कुँवरलाई

          |   296 Views   |   Published Date : 30th May 2018 |

   lau-badhai-xa
दाङ,जेठ १६ |  दाङमा शिक्षा र कला क्षेत्रलाई जोडेर पहिलोपटक आयोजना गरिएको मिस एसइइ २०७५ को ताज अञ्जना कुँवरले पहिरिनुभएको छ । यो बर्ष एसइइ परीक्षा दिएर बसेका किशोरीबीच गराइएको विभिन्न चरणको प्रतियोगितामध्ये मंगलवार गराइएको फाइलनबाट उहाँ अन्तिम पाँच जना प्रतिष्पर्धीबीचबाट बिजयी हुनुभएको हो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१