नेपाल प्रेस युनिएनले मनायो स्थापना दिवस

घोराही १३ जेठ । प्रेस युनियन दाङले आफ्नो २७ ओै स्थापना दिवस मनाएको छ । युनियनले आइतबार एक ओैपचारी कार्यत्रमको आयोजना गरि आफ्नो स्थापना दिवस मनाएको हो । युनिएनका अध्यक्ष सुशील बस्नेतको अध्यक्षता एवम नेपाली काग्रेसका केन्द्रिय सदस्य दिपक गिरिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै काग्रेस नेता गिरीले युनियनले संचारको माध्यमबाट समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका खेलेको बताए । साथै उनले काग्रेसले गर्ने हरेक गतिविधिमा खवरदारी गर्न आग्रह समेत गरे । कार्यक्रमका विशिष्ट अथिति प्रदेश सासद अर्जुन श्रेष्ठले दाङलाई राजधानी बनाउने बिषयमा पटकपटक आफुले प्रदेशसभामा कुरा उठाईरहेको जानकारी गराए । तर राजधानीको बिषयमा मुख्य मन्त्रि मोैन रहेको आरोप समेत लगाउ । यस्तै कार्यत्रममा अर्का विशिष्ट अतिथि काग्रेसका पाटी सभापति किर्तिबहादुर खड्काले पत्रकारिता व्यक्तिवादि बनिरहेको प्रति चिन्ता व्यक्त गरेका थिए । साथै उनले अहिले नेपाली काग्रेस गाउँ केन्दित भैरहेको र ती बिषयलाई मिडियामा ठाउ दिन युनिएन निकट पत्रकारलाई आग्रह गरे । कार्यक्रममा नेपाली काग्रेसका पुर्व अध्यक्ष भुपबहादुर डागी, पुर्व सांसद राजु खनाल, बुद्धिराम भण्डारी, प्रेस युनियनका केन्द्रिय सदस्य शुलोचना गौतम, नेपाल शिक्षक संघका युवराज गौतम, जगतबहादुर खड्का, नेपाली काग्रेसकी महिला नेता सुष्मा गिरी, पुष्पा श्रेष्ठ, पत्रकार महासघका अध्यक्ष सविन प्रियाशन, प्रेस सेन्टरका कार्यवाहक उपाध्यक्ष प्रकास चौधरी लगायतले युनियनको स्थापना दिवसको शुभकामना व्यक्त गरका थिए । युनियनकी उपाध्यक्ष बसुन्धरा … Continue reading नेपाल प्रेस युनिएनले मनायो स्थापना दिवस