ताजा अपडेट

तिन दिने स्वास्थ्य व्ययस्थापन तालिमको उद्घाटन

          |   73 Views   |   Published Date : 21st May 2018 |

शिवु खनाल देउखुरी,  जेठ | लमहीमा तिन दिने स्वास्थ्य व्ययस्थापन कार्यक्रको उद्घाटन भएको छ । लमहीनगरपालिको आयोजनामा आज देखि सुरु भएको कार्यक्रम ८ गते सम्म सञ्चालन हुनेछ ।

लमही नगरपालिकाका उप–मेयर को अध्क्षयतामा तालिमको उद्घाटन गरिएको हो । उक्त तालिममा जिल्ला जन स्वास्थ्य कार्यालय दाङका तथ्थाङ अधिकृत मदन पोख्रेल, लमही नगरपालिकाका अ.हे.व गायत्री कुमारी थापा प्रशिक्षकमा रहनु भएको छ ।

स्वास्थ्य सेवा वृद्धवृद्धा, महिला र बालबालिकाहरु लाई धेरै सम्बेदनशिल तरिकाले स्वास्थ्य सेवा प्रभाव गर्न, र साथै यस तालिमले सहभागि स्वास्थ्यकर्मिहरु लाई निःपूर्ण बनाउन छ र, जस्ले गर्दा लमही नगरवासिहरुले सस्तो शुलभमा गुणस्त्रीय स्वास्थ्य सेवा पाउने लमही नगरपालिकाका उप–प्रमुख देवका बेल्वासेले भन्नुभयो । उक्त कार्यक्रममा ५ वटा नगर स्वास्थ्य केन्द्रको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य सम्बन्धी बारेमा जानकारी गराइएको थियो ।

जसध्य बौराहा, वन कट्टा, निशुल्क स्वास्थ्य लमही अस्पताल, घुम्ना र अमेलिया स्वास्थ्य केन्द्र रहेका छन् । कार्यक्रमको सहजिकरण लमही नगरपालिकाका सुचना अधिकृत लालमणि सुबेदीले गर्नु भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१