ताजा अपडेट

उत्सर्ग डान्सिङ र हिरो अफ भ्वाइसको पाचौ श्रृंखला शुरु

          |   77 Views   |   Published Date : 14th May 2018 |

32313138_1847715431945505_7506652387210166272_n दाङ,बैशाख । गायनतथा नृत्य प्रतिभाहरुको खोजीअभियानको रुपमाविगत पाँच वर्ष देखि संचालन भइरहेको हिरो अफभ्वाइस तथाउत्सर्ग डान्सिङ स्टारको पाँचौ श्रृंखला घोराहीमा शुभारम्भ गरियो ।

कार्यक्रमकाप्रमुखअतिथीगायक, संगीतकार एवं संस्कृतिविद् डा.गोबिन्दआचार्य, नेपालपत्रकार महासंघ दाङकाअध्यक्ष सबिन प्रियासन, दाङ जिल्लाउद्योग बाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष खड्गबहादुर बुढाथोकी, कार्यक्रमनिर्देशक केएल पीडित, पूर्व उत्सर्ग स्टार एवं मोडलद्वय समीक्षापौडेल र सुप्रीया पाण्डेय र अभिनेताज्वाला खतिवडाले संयुक्तरुपमाशुभारम्भ गर्नु भएको थियो ।


कार्यक्रमकाअतिथीहरुले यस अभियानले कलाक्षेत्रकानवप्रतिभाहरुको विकासमाउल्लेख्य योगदान पु¥याएको चर्चा गर्दै कला, संस्कृतिको विकास एवं प्रवद्र्धनमा सबैले उचितध्यानदिनु पर्ने बताउनु भएको थियो । कार्यक्रमनिर्देशक केएल पीडितको अध्यक्षतामाभएको शुभारम्भ भएको कार्यक्रममा रिचा बुढाथोकीले स्वागतगर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण नृत्य प्रशिक्षकएवं मोडल अंजु बस्नेतले गर्नु भएको थियो । कार्यक्रममापूर्व उत्सर्ग स्टारद्वय समीक्षापौडेल र सुप्रीया पाण्डेयलाई सम्मानगरिएको थियो । मोडलकरिना डाँगीले नृत्य प्रस्तुतगर्नुभएको थियो ।
कार्यक्रमको शुभारम्भसंगै गायनतथा नृत्यको अडिसन लिइएको थियो । अडिसनमा १ सय७० जनाकलाकारहरुले भागलिएकाथिए । जसमध्ये मेगा राउण्डका लागि १ सय ३३ जना छनौट भएका छन् । गायनप्रतियोगिताको निर्णायकमाशालिकरामचौधरी र माधवचौधरी रहनुभएको थियो भने नृत्य प्रतियोगिताको निर्णायकमा सरोज रेग्मी र ममताचौधरी रहनुभएको थियो ।
गायनप्रतियोगिता हिरो अफभ्वाइसको मेगा राउण्डका लागि ४० जना छानिएका छन् । छानिनेहरुमासंतोष सुनार, किरण विक, सरला बस्नेत, सुशीलाकुमारी ठाकुर, हेमन्त भण्डारी, रंजित परियार, प्रमेश पाण्डे, हुर्मत पुन, अनिता सापकोटा, विजयपुनमगर, आयुष्मा रावत, नीता घर्तीमगर, सन्ध्या रानामगर, गमी बाँठामगर, निशान रोकामगर, सारह नेपाली, राधिकापुनमगर, लिलासरी रोकामगर, सीता खड्का, श्रेया गुप्ता, प्रज्वल समशेर थापा, अनुशा भूसाल, जान्वी बिष्ट, पूर्णिमा घर्तीमगर, शालिकराम रोका मगर, पार्वता घर्तीमगर, शिबु सुनार, भूमिकावली, बिहानीशर्मा, प्रकृतीविक, सपना सुनार, केशबहमाल, वर्षा खत्री, एलिसाचौधरी (बि) करण विक, पदमपोख्रेल, देविका केसी, पुष्पाअधिकारी, शिशिर वली, विशाल रोका रहेका छन् ।
त्यसैगरी नृत्य प्रतियोगिताउत्सर्ग डान्सिङ स्टारको मेगा राउण्डका लागि ९३ जना छानिएका छन् । छानिनेहरुमारोनिशा पाण्डे, रोशिकाहमाल, विधिआचार्य, अपेक्षा भूसाल, युनिसा केसी,निलम राई,.बिना घर्ती मगर, मिना घर्तीमगर, सिन्धु मल्ल, कमला सुनार, अस्मिता सुनार, प्रिया रोका, रोजिलावली, शर्मिला डाँगी, मन्दिरा तामाङ, हेमन्त बुढाथोकी, प्रनिशातामाङ, आकृतीचौधरी, बिशाल पाण्डे, मनोज गहतराज, शुष्मा नेपाली, सोनियापुन मगर, .निरुताघर्तीमगर, गरिमा घर्तीमगर, करण शेर्पाइली, आकृती ज्ञवलाी, साक्षी घर्तीमगर, मोनिका बुढा, चाँदनी घर्तीमगर, विजयापुनमगर, सबिना बुढामगर, विजया रिमाल, बबिता बि.सी., रबिना बस्नेत, बन्दनान्यौपाने, सपना सुनार, कमला नेपाली, माया बस्नेत, अनुष्काधिताल, आयुष्मापौडेल, वर्षा हमाल, संझना केसी, नमी केसी, अञ्जली बस्नेत, अमिसा घर्ती, सिर्जना घर्ती, संगीता सुनार, रेनान्सा गुरुङ, अनिस डिसी, .एलिसा नेपाली –बि.), एलिसा नेपाली (सी), इमान बुढामगर, सबिता रोका, हिरा आचार्य, वर्षा पासवान, निला केसी, रेनुकागिरी, पूजा बुढा मगर, अस्मिताचौधरी, ममताआचार्य, स्वस्तिका परियार, साइनजीएम, करुणा जीएम, सिमाना सुनार, भावना सुनार, शिलाबिसी, रमिलाचौधरी, सुशान्त रेग्मी, स्नेहाचौधरी, हेमराजबिक, स्मारिका बुढामगर, प्रकृतिबिक, खुशीबोहरा, सुमित्रापुन, आदित्यविक, अनमिकापोख्रेल, बिन्दू रसाइली, समीक्षावली, सिर्जना सेजवाल, सिरिष पुन मगर, दिपान्यौपाने, एञ्जिलाचौधरी, प्रिन्स बिक, आयुश्री बिएम, निशा मरासिनी, कविताअधिकारी, सुरज बिक, सुरतीचन्द, सक्षम डाँगी, शिखा रेग्मी, भविष्का केसी, सामनाशर्मा, सिर्जना घर्ती क्षेत्री, सुधाजीएम रहेका छन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१