ताजा अपडेट

पत्रकारलाई २ का विरुद्ध ६ गोल गर्दै लमही जेसीज बिजयी

          |   71 Views   |   Published Date : 10th May 2018 |

game

देउखुरी,  वैशाख | लमहीमा बुधवार भएको मैत्रिपूर्ण फुटवल खेलको उपाधि लमही जेसीजले हात पारेको छ । पत्रकार र जेसीज बिच भएको मैत्रिपूर्ण फुटवल खेलमा दुईका विरुद्ध ६ गोल गर्दै लमही जेसीजले उपाधी हात पारेको हो ।

लमही जेसीजका अध्यक्ष बसन्तकुमार भण्डारी र सुदर्शन थापाले दुई÷दुई गोल, शिसिर खड्का र सुन्दर चौधरीले एक÷एक गोल गर्नु भएको थियो । पत्रकार समुहबाट किरण शाह र सुनिल पुन मगरले एक÷एक गोल गर्नु भएको थियो ।

अनेरास्वविय क्षेत्र नम्वर १ ले आयोजना गरेको देउखुरी ब्यपी फुटवल प्रतियोगिता अन्र्तगत पत्रकार र जेसीज बिच मैत्रिपूर्ण फुटवल खेल आयोजना गरिएको हो । फुटवल खेलको रेफ्रीमा अनेरास्ववियूका अध्यक्ष अनुप बुढामगर रहनु भएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१