ताजा अपडेट

रीयन शाह ” बोतलको पानीले झयाप…

          |   163 Views   |   Published Date : 5th May 2018 |

31485081_2072277836378446_1127532750329348096_o

दाङ्र | रीयन शाह, उमेरले भर्ख। १६ बर्षमा पाइृला टेकेका तर काम भने कुनै ५० बर्षको अनुभवि व्यक्तिको जस्तो छ 

पिता राजा राम शाह र आमा कमला शाहको कान्छो छोराकोरुपमा घोराही उपमहानगरपालिका वडा नं १० मा जन्मिएका रीयान शाह कुसल र्यापर, क्यमरा पर्सन , भिडियो इडिटर तथा भिडिया जक्कि हुन्

रयाप गायक रीयन शाहको ” बोतलको पानीले झयाप ” उनले रियल लाइफमा नभएर रिल लाइफमा  भोगेको देखेर लेखेको गीत सार्बजनिक भयको छ ।  आफै लेखेको , रेकार्ड गरेको पनि छन् । उनि काय्मेरा पनि राम्रो चलाउन जानेको छन् भने उति को राम्रो गीत नि गरौँछन् । उनि १६ वर्षा को भए पनि काम भने र सोचाई भने ३५ ,४० वर्ष भन्दा माथि को मानिस बारा बर को छ । 

उनले दाङ जिल्लामा संचालित स्थानीय टेलिभिजन सिएन च्यानल मा मुख्य प्राबिधिज्ञ, केन्द्रिय छेलिभिजन टिभि टुडे बाट प्रशारणहुने हाँस्य टेलि सृङ्खला अक्क बक्कको इडिटर तथा सिएन च्यानलका समेत इडिटर हनु । आफ्नो अनुभव सुनाउदै रीयान भन्छन् “त्यो स्टेज चढेर र्याप गाएको मेरो जिवनको अविस्मरणीय छन् हो” जुन स्टेजमा उनि २०७१ मा दाङ घोराही मा आयोजना गरिएको साँगितिक कार्यक्रममा चढेका थिए ।

उनले पोखरा सिटि, हाउडेज हरि, दुःखको डोरी जस्ता गितहरुमा आफ्नो गला दिइसकेका छन् । भने माया तिमि रिसाउँदा बोलको गित अब बजारमा आँउदै छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१