ताजा अपडेट

“कोहलपुर एक्सप्रेस” काे कमाइ

          |   161 Views   |   Published Date : 1st May 2018 |

kohalpur-express

काठमाडौं । फिल्म “कोहलपुर एक्सप्रेस” गत शुक्रबार देखि प्रदर्शनमा आएको छ । उक्त फिल्म अभिनेत्री केकी अधिकारीले निर्माण गरेको हो ।

“कोहलपुर एक्सप्रेस” ले तीन दिनमा ५० लाख १५ हजार आम्दानी गरेका छन्। फिल्मले मोफसलबाट कम आम्दानी गरेको छ । कोहलपुर् एक्सप्रेस रिलिज भएको दिनमा यसले ११ लाख ८० हजार मात्र आम्दानी गरेका थिए।

विशाल भण्डारीले निर्देशन गरेको फिल्मलाई बलिवुड फिल्म मुम्बई एक्सप्रेस को कपि मानिएको छ । फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारि, बुद्धि तामाङ्ग लगायतले अभिनय गरेका छन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१