चेतन रेग्मी बैशाख ,दाङ । बिनासकारी भुकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा आज दाङको तुल्सिपुरमा दिप प्रजवलन गरीएको छ । म्याजीकल कडम एण्ड सर्जीकल हाउस त’लसीप’रको आयोजनामा तुल्सिपुर जेसीज चौकमा दिप प्रजोलन गरीएको थीयो । हउसका प्रोप्राइटर ब’द्धी सापकोटाको अध्यक्षता तथा तुल्सिपुरनगर जेसीजका अध्यक्ष दिपेश भण्डारीको प्रम’ख आथीत्यता एबं रेडीयो संजीवनीका सहायक स्टेसन मैनेजर चेतन रेग्मीको बिषीष्ट आथीत्यतामा सम्पन्न कार्यक्रममा बोल्ने बत्ताहरुले बिनासकारी भुकम्पमा परी ज्यान गुमाएकाहरुका आत्माको चीर शान्तीको कामना गरेका थीए । उनीहरुले भुकम्प गएको ३ बर्ष प’ग्दा सम्म सरकारले भुकम्प पीडीतहरुको उचीत ब्यबस्थापन गर्न नसकेको प्रती चीन्त्ता ब्यत्त गरेका थीए । सो अबसरमा जेसीजका प’र्व अध्यक्ष बिमल पौडेल,सदस्य सितल स्वर्णकार, लगाएतले बोलेका थीए । हाउसका सदस्य चेतन कडेलले धन्यबाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण म्यानेजर दिपक भण्डारीले गरेका थीए । गोर्खाको बारपाक केन्द्रविन्दु भएर ०७२ साल बैशाख १२ गते विनाशकारी भूकम्प गएको थीयो । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed