रक्तदान नै जिबनदान समझेर रक्तदान गर्नु अति नै महत्वपुर्ण: सचिब श्रिबन्द

  दाङ, वैशाख १०|  दाङ महिला जेसिजको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत दोस्रो दिन रक्तदान कार्यक्रम सम्पन्न भएको छ। दाङ महिला जेसिसकी अध्यक्ष डोमा पाण्डेको अध्यक्षता एबम रेडक्रस सोसाइटीका जिल्ला सचिब तथा ब्यवस्थापन समितीका सयोजक प्रकास श्रिबन्दको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दश जना बिभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुले रक्तदान गर्नु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रिबन्दले महिलाहरु भएर पनि यो साहसिक र महत्वपुर्ण कार्य गर्नुृ भएकोमा खुसी लागेको कुरा ब्यक्त गर्नु भयो। खास गरी पुरुषको तुलनामा महिलाहरुलाई अलि बढि रगतको आबश्यकता पर्नै भएपनि यो महत्वपुर्ण काम रक्तदान नै जिबनदान समझेर रक्तदान गर्नु अति नै महत्वपुर्ण रहेको बताउनु भयो। कार्यक्रममा जुनकुमारी बुढा,सारदा घतीर्, ममता बिष्ट,रेखा शर्मा लक्ष्मी ढकाल,बिमला शर्मा, बसन्ती सुबेदी,बसन्त बुढाथोकी जोसिला खुलला,प्रतिक्षा घर्ती र पत्रकार देबि भण्डारी लगाएतकाले रक्तदान गर्नु भएको हो।कार्यक्रममा परीवार नियोजन सघंका पुर्ब अध्यक्ष बद्री कुमार खड्का, जेसीस मुलआयोजक समितीकी बिष्णु थापाले मन्तब्य राख्नु भएको थियो। रक्तदान कार्यक्रमको सयोजक जेसी अन्जना मल्लले गर्नुभएको हो भने कार्यक्रमको सहजिकरण दाङ महिला जेसिजकी महासचिब ममता बिष्टले गर्नु भएको थियो, । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रिबन्दले खास गरी पुरुषको तुलनामा महिलाहरुलाई अलि बढि रगतको आबश्यकता पर्नै भएपनि महिलाहरु रक्तदान गर्न अफ्ठ्ेरो मान्ने गरेको देखएकाले अव यो सोचलाई परिवर्तन गर्ने समय आएकोमा जोड दिनु भयो । त्यस्तै महिलाहरु यसरी साहसिक र महत्वपुर्ण … Continue reading रक्तदान नै जिबनदान समझेर रक्तदान गर्नु अति नै महत्वपुर्ण: सचिब श्रिबन्द