ताजा अपडेट

‘कृ’ नायिका अदितीका बोल्ड तस्बिरहरु

          |   115 Views   |   Published Date : 23rd April 2018 |

aditi2

बलिउडमा संघर्षरत रहेकी नायिका अदिती बुढाथोकी नेपाली चलचित्र ‘कृ’ मार्फत नेपाली रजतपटमा भित्रिएकी हुन् ।नायक अनमोल सँग पहिलो पटक फिल्ममा देखीएपनि अभिनय भन्दा पनि  शुन्दरताको कारण बढी चर्चित रहीन् । फिल्ममा काम गर्न हतार नभएको भन्दै हाल उनी मुम्बईमा विभिन्न प्रशिक्षणमा ब्यस्त छिन् ।

aditi3

aditi4

aditi6

हिन्दी म्युजीक भीडीयोमा काम गरीसकेकी अदितीको सामाजिक सञ्जालमा थुप्रै प्रशंसक  रहेका छन् ।अदिती सामाजिक सञ्जालमा पोस्ट गरेका हट अनि बोल्ड तस्बिरहरुका कारण पनि चर्चामा आउने गरेकीछिन् ।

aditi1

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१