ताजा अपडेट

एमाले कसैले बोकेर हुर्किएको पार्टी होईन : प्रधानमन्त्री ओली

          |   86 Views   |   Published Date : 22nd April 2018 |

uml-and-maoist-768x517

काठमाडौं, ९ बैशाख । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपा एमाले पार्टी कसैले बोकेर हुर्किएको पार्टी नभएको स्पष्ट पारेका छन् ।

नेकपा एमाले–माओवादी केन्द्र पार्टी एकता संयोजन समितिले आइतबार नेपाल कम्युनिष्ट पार्टीको ६९ औं स्थापना दिवसको काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१