नगरबिकास द्वारा उवासङघलाई ५ लाखरुपैया हस्तान्तरण

शरद रेग्मी तुलसिपुर ७ बैशाष | तुलसिपुर नगरबिकाश समितिले उधोगबाणिज्य सङघलाई पाचलाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । यसअघि बाणिज्य सङघले निर्माण गर्न लागेको बहुउद्देश्यीय सभाहलको सहयोगार्थ महापुराणमा बोलेको रकम आज शुक्रबार एक कार्यक्रमका बिच अध्यक्ष यज्ञबहादुर केसिले बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावतलाई हस्तान्तरण गर्नुभएको हो । सो अबसरमा बोल्दै निबर्तमान अध्यक्ष एव सभाहल निर्माण समितिका सयोजक बिमल रिजालले समय सान्दर्भिक नेपालीहरुको सस्कृति झल्कने गरि सभाहलको निर्माणकार्य तत्कालै थाल्ने बताउनुभयो । रिजालले झन्डै ५ देखि सातसयजना अटने सभाहल बनाउन प्राबिधिक तयारी भैरहेको बताउनुभयो । तुलसिपुर ९ मा निर्माण हुनलागेको सभाहल स्थलमा हालसम्म पर्खाल लगाउनेकाम सम्पन्न भैसकेको छ ।तुलसिपुर उधोग बाणिज्य सङघका बरिस्ठ सदस्य यज्ञबहादुर केसिले प्रदान गरेको चारकठ्ठा जग्गामा बहुमायामिक सभाहल बनाउन बाणिज्य सङघले महापुराणको आयोजना गरि झन्डै दुई करोड रुपैयाँ सङकलन गरिसकेको छ । यता आज शुक्रबार सम्पन्न सङघको नियमित बैठकले तुलसिपुर उपमहानगरपालिका सङगको सहकार्यमा विभिन्न ब्यबसायिक तालिम हरु सञ्चालन गर्ने समेत निर्णय गरेको छ । बैठकमा बोल्ने अधिकाश बक्ताहरुले बाणिज्य सङघले फराकिलो दायरा बनाउदै सम्पूर्ण ब्यबसायिहरुलाई अनिवार्य रुपमा फर्म दर्ता गर्नुपर्ने बाताबरणको श्रृजना गर्न सुझाव दिएका छन बैठकमा सङघका पुर्व अध्यक्षहरु गणेशप्रेम श्रेष्ठ ,चिरञ्जीवी रिजाल,हेमन्त रिजाल,सल्लाहकार नारायण खनाल,प्रेस सल्लाहकार शरद रेग्मी ,बरिस्ठ उपाध्यक्ष रामप्रसाद चालिसे,उपाध्यक्ष मिनराज भण्डारी ,बरिस्ठ सदस्य यज्ञबहादुर केसि,कोषाध्यक्ष डिल्ली बहादुर वलि,सचिव बिनिल केसि,सहकोषाध्यक्ष देबबहादुर केसि लगायतकाले … Continue reading नगरबिकास द्वारा उवासङघलाई ५ लाखरुपैया हस्तान्तरण