ताजा अपडेट

ग्रान्डी अस्पतालको छतबाट हामफाल्दा कृष्ण क्षेत्रीको मृत्यु

          |   123 Views   |   Published Date : 15th April 2018 |

images_cms-image-000045614

 काठमाडौं बैशाख|  टोखा नगरपालिका–८ स्थित ग्राण्डी अस्पतालमा चैत २१ गतेदेखि भर्नाभएर उपचार गराइरहेका एक बिरामीको छलबाट हामफाल्दा मृत्यु भएको छ।

शुक्रबार अस्पतालको ६ तलाबाट हामफालेर गम्भीर घाइते भएका स्याङजा आसुखर्क गाउँपालिका–८ घर भएका १७ बर्षीय कृष्ण क्षेत्रीको उपचार क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१