ताजा अपडेट

सांगीतिक कार्यक्रमको तयारी पूरा , कब्वेब ब्यान्ड घोराहीमा

          |   274 Views   |   Published Date : 12th April 2018 |

 Cobweb-0716

दांग,चैत २९ । नँया वर्षको पुर्व सन्ध्यमा हुने सांगीतिक कार्यक्रमको तयारी पूरा भएको छ ।

घोराहीको बालमन्दिरको प्रांगणमा हुने सांगीतिक कार्यक्रमलाई उत्साहित बनाउन कार्यक्रमका विशेष सहयोगी बाबु पुन आफै लागी परेको बताउनु भयो । कामलाई तीव्र गतिले अगाडी बढाएको कार्यक्रमका आयोजकले बताए ।

साथै नया वर्षको उपलक्ष्यमा काठमाण्डौका चर्चित रक ब्यान्ड कब्वेब र बुटवलका व्याण्ड स्पन्दनको टोली घोराही आइसकेको कार्यक्रमका सल्लाहकार सुदन नेपालले जानकारी दिनुभयो।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१