स्वर्गिय खुमबहादुर खडकाको निधनले सिङो देशलाई क्षति: सभापती देउवा
देउखुरि २८ दाङ|नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले खुम बहादुर खडकाले पार्टि र देशका लागी पु¥याएको योगदानको उच्च कदर गर्नुपर्ने बताउनु भएको छ । नेपाली काग्रेसका प्रभावशाली नेता एवं पूर्व मन्त्री खुमबहादुर खड्काको १३ दिनको पुण्यतिथीमा कांग्रेस दाङले सतबरियामा आयोजना गसरेको श्रद्धाञ्जली सभालाई सम्वोधन गर्दै देउवाले त्यस्तो बताउनु भएको हो । खडकाले राजनितिक जिवनमा नेपाली कागे्रेसको संगठन बिस्तार र समग्र देशमा प्रजातन्त्र बहालीका लागी ठुलो भुमिका निर्वाह गरेको भन्दै काग्रेसले उहाँलाई सदैव स्मरण गरिरहने बताउनु भयो । स्वर्गिय खडकाको निधनले काग्रेसलाई मात्र नभई सिङो देशलाई नै ठुलो क्षेति पुगेको भन्दै उहाँको साहस र नेत्रृत्व क्षमतालाई काग्रेसका सवै सिपाहिहरुले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस दाङका सभापति कृति बहादुर खडकाको अध्यक्षता तथा पार्टिका केन्द्रिय सभापती शेर बहादुर देउवाको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा धन्यबाद ब्यक्त गर्दै स्वर्गिय नेता खडकाका छोरा अनुराग खडकाले वुवाको राजनितिक उदेश्य पुरा गर्नका लागी आफुले राजनिति शुरु गर्ने उदघोष गर्नुभयो । उहाँले पिता खडकाले दाङ बाटै राजनिति शुरु गरेको र दाङ उहाँको पृय जिल्ला रहेको भन्दै दाङले एक जना सच्चा सिपाहिलाई गुमाएको बताउनु भयो । सो अवसरमा काग्रेस महामन्त्रि शसांक कोईराला केन्द्रीय सदस्य हरु दिपक गिरि,डाक्टर शेखर कोईराला,डाक्टर प्रकाशसरण महत,प्रदेश सासद डिल्ली बहादुर चौधरि,पुर्व सासद राजु खनाल, लगाएत केन्द्रिय तथा जिल्लाका चार दर्जन बढिले … Continue reading स्वर्गिय खुमबहादुर खडकाको निधनले सिङो देशलाई क्षति: सभापती देउवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed