ताजा अपडेट

नँया वर्षमा डिजे नानीको धमाका

          |   118 Views   |   Published Date : 10th April 2018 |

aab

 दांग,चैत २७ । नँया वर्षको उपलक्ष्यमा घोराहीको टि थ्री प्यालेसमा सांगीतिक कार्यक्रम हुने भएको छ ।

काठमाण्डुका चर्चित डिजे नानी(सुनिता महर्जन) संगै प्रख्यात लोकपप गायक टंक तिमल्सिना र डी.आई.डी विजेता आरजु केसीको बेजोड प्रस्तुति रहने टिथ्री प्यालेसका सञ्चालक तीर्थ खनालले जानकारी दिनुभयो ।

साथै टिकट शुल्क रु.३०० रहेको र विगतका दिन भन्दा यसपाली सांगीतिक कार्यक्रम भव्य तरीकाले गर्न लागेको बताउनु भयो । उक्त सांगीतिक कार्यक्रमलाई रुस्लान भोड्का र टुबोर्ग बियरले प्रायोजित गरेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१