समन्वय अधिकारी गौतमको स्वागत
दाङ, चैत । जिल्ला समन्वय समिति दाङले समन्वय अधिकारी कृष्णप्रसाद गौतमलाई स्वागत गरेको छ । सरुवा भएर कार्यालयमा आएका गौतमलाई समन्वय समितिले औपचारिक कार्यक्रम गरेर स्वागत गरेको हो ।
समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा कार्यक्रम भएको थियो । गौतम बुधवार मात्र जिल्ला समन्वय समितिमा हाजिर भएका थिए । यस अघि गौतम धनगढी उपमहानगरपालिका थिए ।
जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको स्वागत मनतव्यवाट शुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला समन्वय समितिका सुचना अधिकृत कृष्ण केसीले गरेका थिए ।
Facebook Comments



Leave a comment