ताजा अपडेट

प्रियङ्काको मोडलिङ यात्रा (बोल्ड तस्विरसहित)

          |   1399 Views   |   Published Date : 29th March 2018 |

29746918_570492683319720_834043879_o घोराही । छोटो समयमा नै मोडलिङ क्षेत्रमा एकपछि अर्को सफलताको खुड्किलो चढि रहेकी चर्चित मोडल प्रियङ्का भुसाल दङालीका लागि नौलो नाम होइन ।

29746350_570492669986388_147407202_o

दाङको घोराहीमा बस्दै आएकी प्रियङ्काले हालसम्म दर्जनौ फोटो सूट, अभियनलगायतमा आफ्नो क्षमता प्रदर्शन गरि सकेकी छन् । हेर्दा आकर्षक प्रियङ्का भविष्यमा सफल मोडल बन्न चाहन्छिन् ।

29693482_570492676653054_431762552_o

अभिनय र नृत्यमा पनि पोक्त १९ वर्षीया प्रियङ्का व्याचलरमा अध्ययन गर्दैछिन् । प्रियङ्कासँग भारतमा मोड्लिङ गर्दाको अनुभव समेत छ । आवश्यकता अनुसारको फोटा सूट गर्ने चाहना राखेकी प्रियङ्काले हालसम्म सहभागिता जनाएको कुनै पनि कार्यमा सबैलाई उछुनेकी छन् ।

29829497_570492663319722_1586271318_o

29830781_570492673319721_574255041_o

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१