ताजा अपडेट

उपन्यास ‘सहनशीला’को भिडियो निर्माण

          |   168 Views   |   Published Date : 18th March 2018 |

sabinn

दाङ, चैत  ४ । पत्रकार तथा उपन्यासकार सविन प्रियासनको पछिल्लो प्रकाशित उपन्यास ‘सहनशीला’को प्रमोशन भिडियो निर्माण गरिएको छ ।

प्रियासनको पाँचौ कृतिको रुपमा प्रकाशित सहनशीलाको प्रमोशनका लागि भिडियो निर्माण गरिएको हो । कवि नवीन अभिलाषीको निर्देशन, प्रतिक्षा केसी र लेखक प्रियासनको मोडलिङमा निर्माण गरिएको भिडियोको छाँयांकन अंकित डिसीले गर्नुभएको छ भने सम्पादन सन्देश चौधरीले गर्नुभएको छ ।

सामाजिक प्रेम, जीवन संघर्षको लागि प्रेरणा दिने उपन्यासलाई ब्रदरबुक्सले बजारमा ल्याएको हो । सहनशीला अहिले दांग सहित देशका विभिन्न स्थानमा पाईन्छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१