ताजा अपडेट

लाहुरेको प्रस्तुतीमा रमाए युवाहरु

          |   384 Views   |   Published Date : 7th March 2018 |

maxresdefault दाङ, फागुन  (गस)। राप्ती अञ्चलमा पहिलो पटक चर्चित पप तथा ¥याप गायक लाहुरे उर्फ आशिष रानाले बेजोड प्रस्तुती देखाएका छन् ।

शिवशक्ति युवा क्लवको आयोजनामा भएको उक्त कार्यक्रम दाङ निर्माण व्यवसायी संघका अध्यक्ष बलिभद्र रानाको प्रमुख आतिथ्यता, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, घोराही उपमहानगरपालिका वडा नम्वर १५ का अध्यक्ष रमेश पाण्डेको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा पोखरा निवासी प्रख्यात ¥याप गायक लाहुरेसँगै मोडल रुबिना अधिकारी, हाँस्य कलाकार कमल गाउँले, छमछमी रनर अपहरु र डिजे र  स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए । सयौ युवाहरुको सहभागिता रहेको कार्यक्रममा लाहुरेको प्रस्तुतीमा युवाहरु झुेमेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१