ताजा अपडेट

तुलसीपुरको फोहर फाल्ने ठाउँमा एउटा नवजात शिशुको शव फेला

          |   131 Views   |   Published Date : 27th February 2018 |

तुलसीपुर, १५ फागुन । तुलसीपुरको फोहर फाल्ने ठाउँमा एउटा नवजात शिशुको शव फेला परेको इलाका प्रहरी कार्यलय तुलसीपुरले जनाएको छ।

तुलसीपुर उपमहानगरपालिकाले फोहर फाल्दै आएको पातुखोला बगरमा सालनालसहितको नवजात शिशुको मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्लास्टिकमा बेरेको अवस्थामा फालिएको सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिए, ।

प्लास्टिकमा बेरेर फालिएको अवस्थामा नवजात शिशुको सव फेला परेपनि त्यो बच्चा कस्को थियो र किन प्लास्टिकमा बेरेर फालिएको हो रु भन्ने बारेमा अनुसन्धान भइरहेको सापकोटाले जानकारी दिए।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१