दाङबाट पहिलो पटक अष्ट्रेलियाको भिसा
घोराही । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस घोराही दाङ शाखाको अगुवाईमा पहिलो पटक दाङबाट सिधै अष्ट्रेलिया भिसा लागेको छ । घोराही चौघेरा निवासी पुरुषोत्तम शर्माका छोरा प्रिन्स शर्माको शैक्षिक भिसा लागेको छ । दाङ एक्सपर्टको शाखा खुलेको केही महिनामै उच्चशिक्षा अध्ययनका लागि प्रिन्सको अष्ट्रेलियाको सिडनी शहरस्थित सिएसयू युनीभर्सिटीमा आइटी पढ्नका लागि भिसा लागेको एक्सपर्ट दाङका निर्देशक सुनिल राजभण्डारीले जानकारी दिनुभयो । अन्य विद्यार्थीहरुको पनि भिसा लाग्नेक्रममा रहेको उहाँको भनाई छ । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed