ताजा अपडेट

रेडपान्डाको १ थान छाला सहित २ जना पक्राउ

          |   102 Views   |   Published Date : 14th February 2018 |

28000590_2017191898605881_724007766_n

(सागर थापा दाङ) दाङ, फागुन २ | ५ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तरगत अनुसन्धान ब्युरोले रेडपान्डाको छाला सहित २.जनालाई पक्राउ गरेको छ ।

दाङ तुल्सीपुर ९ बेल्वाको एक घरमा बसेको अबस्थामा सल्यान त्रिबेणी वडा नम्बर ३ का बर्ष ३९ को टोप बहादुर वली सल्यान कपुरकोट गाउँपालिका ६ का बर्ष ५२ को रुपलाल बोहरा दुबैलाई रुकुमबाट गोप्य सूचनाको आधारमा पक्राउ गरिएको ५. नम्बर प्रदेश अनुसन्धान ब्युरो प्रमुख अरूण कुमार सिंहले जानकारी दिनुभएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१