ताजा अपडेट

मन्दिरलाई सहयोग

          |   66 Views   |   Published Date : 14th February 2018 |

murti-1487931093

तुलसीपुर, फागुन  । महाशिवरात्रीको अवसरमा तुलसीपुर–११ शितलपुरमा रहेको शिव मन्दिरलाई सहयोग प्राप्त भएको छ । वडाको जसपुरमा रहेकोे मितेरी बचत तथा ऋण सहकारी संस्थाले मंगलबार एक थान दराज र धार्मिक पुस्तक प्रदान गरेको हो ।


मन्दिर पूजा व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष रामबहादुर भन्डारीलाई उक्त सामग्री संस्थाका अध्यक्ष वलदेव आचार्यले हस्तान्तरण गर्नुभएको थियो । यस अघि पनि संस्थाले सामाजिक कामहरुमा सहयोग गर्दै आएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१