ताजा अपडेट

बुटवलकाे प्लाष्टीक गोदाममा आगालागी

          |   67 Views   |   Published Date : 14th February 2018 |

2016021839_Rbp4WEQNFv

रुपन्देही, फागुन २ – गएराति बुटवलकाे एउटा प्लाष्टिक गाेदाममा अागलागी भएकाे छ । बुटवलको संगमपथमा रहेको युनाइटेड प्लाष्टीक इन्डष्ट्रीज प्रालिको शुभ गौतम इन्टरप्राइजेजको गोदाममा गएराति भिषण आगलागी भएको हाे ।

बुटवल , भैरहवा , परासी , बाणगंगाबाट आएका दमकल , प्रहरी , स्थानीय बासिन्दाले राति आगो नियन्त्रणमा लिएका थिए । आगलागीका कारण गोदाममा भण्डारण गरेको प्लाष्टीकका सामान जलेर नष्ट भएका छन् ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१