ताजा अपडेट

जीपको ठक्करबाट एकको मृत्यु

          |   149 Views   |   Published Date : 14th February 2018 |

ggg दाङ, फागुन  । जीपको ठक्करबाट दाङमा एकजनाको मृत्यु भएको छ ।


लु १च ७४३४ नम्वरको जीपको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका–१७ का किरण रानाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


कुखुरा बोक्ने गाडीले घोराही–तुलसीपुर सडकको फोर्टिनाइन चोकमा रानालाई ठक्कर दिएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जनकारी दिनुभएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१