ताजा अपडेट

बिजौरी उद्योग वाणिज्य संघद्वारा शोक प्रस्ताव पारित

          |   96 Views   |   Published Date : 13th February 2018 |

दाङ, माघ  । बिजौरी उद्योग वाणिज्य संघले शोक प्रस्ताव पारित गरेको छ । उद्योग वाणिज्य संघका महासचिव वीरेन्द्र खडकाकी ममतामयी आमा कालु खड्काको सोमबार बिहान निधन भएको थियो ।

७१ वर्षिय खडकाको निधनप्रति शोकाकुल परिवारजनप्रति दुःख व्यक्त गरिएको छ ।
बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीको अध्यक्षतामा सम्पन्न भएको बैठकले शोक प्रस्ताव पारित गरेको हो । खडकाको निधनले सामाजिक क्षेत्रकी एक उदाहरणीय व्यक्ति भएकाले अपुरणीय क्षति पुगेको बताइएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१