ताजा अपडेट

सोनापुर सिमेन्टले लगाएको आरोप झुटो दावी

          |   252 Views   |   Published Date : 12th February 2018 |

27901788_10209509059117199_832492952_o

दांग,माघ २९ । माघ १८ गते देखी जनकल्याण स्कूल दुधरासमा भएको महायज्ञमा सोनापुर सिमेन्टले दिएको १९ लाख दान स्कूलले अस्वीकार गरेको आरोप झुठो भएको महायज्ञका आयोजकको भनाई छ ।

साथै “सोनापुरले दानको लागी कसलाई भेट्नु भयो ,रसिदको लागी कसलाई सम्पर्क गर्नुभयो र उहांहरु कतिबेला आउनु भयो हामीलाई कुनै खबर भएन” गलत प्रचार प्रसार गरेर महायज्ञ तथा जनकल्याण स्कूलको दोष लगाउनु उचित होइन भन्दै स्कूल़का व्यवस्थापक देवराज  विश्वकर्माले खेद प्रकट गर्नु भएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१