ताजा अपडेट

स्वेता र दयाहाङ फागुन ४ मा ‘कान्छी’ लिएर आउने

          |   349 Views   |   Published Date : 11th February 2018 |

akanxi

चितवनको भरतपुरमा आइतबार पत्रकार सम्मेलनमा चलचित्र ‘कान्छी’को बारेमा जानकारी गराउँदै चलचित्रकी निर्माता तथा नायिका स्वेता खड्का र कलाकार दयाहाङ राई ।

कान्छी फिल्म बाट धेरै नै आशावादी रहेको नायिका श्वेता खड्काले बताउनु भयो र साथै दाँयाहाङ राइको साथले फिल्म उत्क्रिस्त्ठ बनेको पनी बताउनु भयो| उक्त चलचित्र फागुन ४ गतेबाट प्रदर्शनमा आउँदैछ

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१