ताजा अपडेट

अनमोल र अक्षय कुमार भिड्दै

          |   123 Views   |   Published Date : 9th February 2018 |

1980689695anmol-and-akshya

काठमाडौं, २६ माघ । आज शुक्रबार हलहरुमा अनमोल केसी अभिनित चलचित्र ‘कृ’ र अक्षय कुमार अभिनित चलचित्र ‘प्याडम्यान’  प्रदर्शनमा आएका छन् ।

प्रेम र एक्सनले भरिएको ‘कृ’ लाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् । भुवन केसी र सुवास गिरीले निर्माण गरेका चलचित्रमा अनमोल केसी, अदीति बुढाथोकी, अनुप बिक्रम शाही, सरोज खनाल लगायतका कलाकाहरुको अभिनय छ ।

यस्तै, बलिउड अभिनेता अक्षय कुमार अभिनित वायोपिक चलचित्र हो ‘प्याडम्यान’ । ‘प्याडम्यान’  सामाजिक र  त्यसमाथि पनि महिलासँग सम्बन्धित मुद्दा बोकेका चलचित्र हो ।

आर बल्की निर्देशित  चलचित्रमा अक्षय कुमार, सोनाम कपूर र राधिका आप्टेको शीर्ष भूमिका रहेको छ । फिल्म ट्विङ्कल खन्नाले निर्माण गरेकी हुन् । एजेन्सीबाट

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१