ताजा अपडेट

स्मृति ग्रन्थ लाेकार्पण हुने

          |   135 Views   |   Published Date : 24th January 2018 |

27394430_1798264060204510_380367898_n

 माघ १० दाङ । स्वर्गीय नित्यानन्द शर्माकाे स्मृति ग्रन्थकाे लाेकार्पण यही माघ २० गते हुने भएकाे छ ।

स्मृति ग्रन्थ प्रकाशन समितिकाे शुक्रबार बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । स्मृति ग्रन्थका प्रधान सम्पादक उत्तमकृष्ण मजगैंयाकाे अध्यक्षतामा बसेकाे बैठकले ग्रन्थ प्रकाशन कार्य पूरा भइसकेकाे र माघ २० गते नेपाल पत्रकार महासंघ दाङ शाखाकाे शभाकक्षमा हुने निर्णय गरेकाे हाे ।

साथै साेही दिन शर्माकाे जीवनीमा अाधारित वृत्तचित्र पनि प्रदर्शन गरिने भएकाे छ । वृत्तचित्र सि.एन. च्यानलकाे प्राविधिक सहयाेगमा पत्रकार अादिम के.सी. र सुदन नेपालले निर्माण गरेका हुन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१