ताजा अपडेट

मेराे पनि श्रम शाेषण भएकाे छ : नितु खड्का,नर्स

          |   84 Views   |   Published Date : 16th January 2018 |

1925884464nitu-khadka

  काठमाडौं– नेपाल नर्सिङ एशोसियसनले आव्हान गरेको आन्दोलनमा सक्रिय रुपमा सहभागी छिन् नर्स नितु खड्का ।

गुणराज पाठक मेमोरियल कलेज काठमाडौंबाट पिसिएल नर्सिङ गरेकी उनी अहिले बिएन पढिरहेकी छिन् । पिसिएल सकेपछि उनले विना पारिश्रमिक काम गर्नुपरेको सुनाइन् ।

उक्त समय आफ्नो श्रम शोषण भइरहेको महशुस गरेपनि उनी बोल्न सकिनन् । उनी भन्छिन्, ‘मैले पढ्दा पढ्दैको बिचमा काम गर्दा श्रम शोषण भोगेकी छु ।’ त्यसैले यसपल्ट भविष्यमा हुन सक्ने विभेद र शोषण विरुद्ध आफू सक्रिय रुपमा लडिरहेको बताइन् ।

 

 

 

 

 

 

 

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१