ताजा अपडेट

बृद्धाश्रममा सहयोग

          |   148 Views   |   Published Date : 16th January 2018 |

26856997_836457673205972_1790598101_n

 दाङ,माघ २ |    घोराहीमा एक परिवारले बृद्धबृद्धाहरुलाई  न्यानो कपडा तथा फलफुल बितरण गरेका छ्न |

26857666_836457649872641_1963837154_n

यसैविच घोराही १६ रावतगाउँ निबासी मिनबहादुर डाँगी, विमलादेवि डाँगी, रविन डाँगी र हेमन्ता डाँगीले १९ जना बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण गरीएको छ ।

बृद्धाश्रममै पुगेर बृद्धबृद्धाहरुलाई कम्बल र फलफूल वितरण गर्नुभएको हो । मिनबहादुर डाँगीको अध्यक्षता तथा वडा अध्यक्ष लक्षिनप्रसाद बुढाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण रविन डाँगीले गर्नुभएको थियो ।

माघीको अबसरमा बृद्धबृद्धाहरुलाई सहयोग गरिएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१