ताजा अपडेट

दीपक मनांगे ज्यान मुद्धामा दोषी ठहर, पाँच वर्ष जेल सजाय, गणेश लामा निर्दाेष ठहर

          |   515 Views   |   Published Date : 16th January 2018 |

dipak-manage (1)

  काठमाडौं, २ माघ । सर्वोच्च अदालतले मंगलबार ज्यान मुद्धामा दीपक मनाङ्गे (राजीव गु?ङ) लाई पाँच वर्ष जेल सजाय सुनाएको छ ।

हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा मनाङबाट विजयी दीपक मनाङ्गेलाई ज्यान मुद्दामा ५ वर्ष जेल सजाय सुनाइएको छ । तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले सदर गरेको हो ।

०६१ सालमा मिलन चक्रेलाई तरबार हानेको मुद्दामा सर्वाेच्चले उनलाई सजाय सुनाएको हो ।

उता अर्का डन गणेश लामाले सफाइ पाएका छन् ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१