नागरिकको सहयोगले नै प्रहरी सफल हुन्छ : डिएसपी राम प्रसाद् घर्ति
सागर थापा
दाङ, माघ १ | दाङ जिल्ला निमित्त प्रहरी प्रमुख डिएसपी: राम प्रसाद घर्ती (सागर थापा घोराही) भर्खरै सरुवा भएर आउनु भएका जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख (प्रबक्ता) डिएसपी राम प्रसाद घर्तीले नागरिकहरुको सहयोगले नै प्रहरी सफल हुने र शान्ति सुरक्षा कायम गर्न सक्ने वताएका छन् ।
(वएस नेपाल डट कम) सङगको कुराकानीमा प्रबक्ता डिएसपी घर्तीले नागरिक पनि विना वर्दिका प्रहरी भएकाले आवश्यक समन्वय र सहकार्यकै माध्यमबाट शान्ति सुरक्षा कायम गर्न सकिनेमा जोड दिए । उनले प्रहरी भित्र पनि केही कमिकमजोरि रहको भन्दै त्यसलाई सुधार गर्दै रणनितिक कार्ययोजनाका साथ अघि बढीरहेकोे वताए ।
वाइट पछिल्लो समय नेपाल प्रहरी लोक िप्रय बन्दै ग्एको भन्दै । उहाले ठाउ ठाउमा प्रहरी चौकिको माग भ्इरहेको वताए । उनले प्रहरीको सङख्या बढउने कि स्रोत साधन र प्राविधिले भरिपूर्ण गराउने अहिले मुख्य वहसको विषय भएको वताए । वाइट प्रहरीभित्र राम्रो काम गर्नेलाई पुरस्कृत र गलत काम गर्नेलाई दन्डको वयवस्था कडाईका साथ लागू भएको घर्तीले वताउनु भयो ।
यसले प्रहरीलाई थप मर्यादित र अनुशासित बनाउन ठुलो मदत पुगेको उनले उल्लेख गरे ।


Leave a comment