ताजा अपडेट

स्वदेशमै काम गरेर खान दे !

          |   27 Views   |   Published Date : 14th January 2018 |

alice

  पुस, काठमाडौं । स्वेदशमै काम गरेर खान दिन माग गर्दै राजधानीमा प्रदर्शन भएको छ ।

राष्ट्रवादी केन्द्र नेपालले आयोजाना भएको प्रदर्शनमा सहभागीहरु राष्ट्रिय झण्डा बोकेर भुकुटीमण्डपबाट सुरु भएको प्रदर्शन बसन्तुपरमा पुगेर टुंगिएको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१