ताजा अपडेट

नेपाल शिक्षक संघको आठौं जिल्ला सम्मेलन सम्पन्न

          |   27 Views   |   Published Date : 13th January 2018 |

26755472_835006303351109_1532613998_n

  दाङ, पुष २९ |     एकीकृत अखिल नेपाल शिक्षक संगठनको आठौं जिल्ला सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उदघाटन प्रमुख अतिथि प्रदेश सभा सदस्य इन्द्रजीत चौधरीले पानसमा बत्ती बालेर गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथि लगायत नेपाल शिक्षक संघका सचिव प्रकाश डांगी ,अखिल नेपालका पूर्व अध्यक्ष भानु केसी ,नेपाल शिक्षक संघका अध्यक्ष जीवराज डिसी ,अखिल नेपाल शिक्षक महासंघका अध्यक्ष अम्मर बहादुर खड्का बोल्नु भएको थियो ।

घोराहीमा भएको उक्त कार्यक्रममा विभिन्न स्कूल,कलेज,व्यवसायी,प्रशासन एवंम पार्टीका सदस्यहरुको उपस्तिथि रहेको थियो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१