ताजा अपडेट

सिजी इलेक्ट्रोनिक्सले ल्यायो आकर्षक छुटहरु..

          |   354 Views   |   Published Date : 12th January 2018 |

26755090_834636093388130_631544973_n

  दाङ पुष २८ | घोराहीमा सिजी इलेक्ट्रोनिकसले आकर्षक उपहार तथा योजनाहरु ल्याएको छ ।

घोराहीका आधिकरिक बिक्रेता गिरी इलेक्ट्रोनिकसमा शुक्रबार सिजी इलेक्ट्रोनिक्सले विभिन्न छुटहरुको आयोजना गरेको छ । ‘ आज तपाईको सहरमा ‘ नामक आकर्षक योजनाहरुमा सिजी ब्रान्डका प्रत्येक केल्भिनेटर तथा टोशिबाको खरिदमा ग्राहकहरुलाई १५ देखी १७ प्रतिशत सम्मको छुटको व्यवस्था गरेको छ।

त्यसैगरी सिजी ग्रुप अन्तर्गत ” टिभी रोजे जस्तो ‘ मुल्य खोजे जस्तो ‘ अन्तर्राष्टिय स्तरको नाराका साथै सस्तो,सुलभ र भरपर्दो सेन्सीइको नया मोडलका आकर्षक टिभीहरु बजारमा आउँदै गरेको ‘ टोसिबा,सेन्सीइ तथा केल्भिनेटर ब्रान्डका म्यानेजर भोगेन्द्र चौधरीले जानकारी दिनुभयो ।

साथै ब्राण्डहरुमा आकर्षक छुटहरु रहेको र सीमित अवधिको मात्र रहेको म्यानेजर चौधरीले बताउनु भयो ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१