ताजा अपडेट

बसको ठक्करबाट चौधरीको निधन

          |   98 Views   |   Published Date : 12th January 2018 |

images

घोराही, पुस २८ । दाङमा बसको ठक्करबाट लक्ष्मण चौधरीको निधन भएको छ । घोराहीदेखि लमहीका लागि जादै गरेको ना ४ ख ६१६१ नम्बर बसको ठक्करबाट घोराही—३ बर्गदुवा निवासी ६० बर्षीय चौधरीको निधन भएको हो ।

घोराहीको बर्गदुवामा चौधरीलाई बसको ठक्करबाट गम्भिर घाइते भएपछि राप्ती उपक्षेत्रीय अस्पतालको प्राथमिक उपचारपछि नेपालगञ्ज लैजादै गर्दा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१