दांग, पुस २७| रिनल्ट कम्पनीले घोराहीमा ३ दिने रोड शो गरेको छ । विगतका दिनहरुमा रिनल्ट कम्पनीले नया-नया गाडीहरु भित्र्याउदै आएको छ र यसपाली पनि रिनल्टले नया सेवा-सुविधाका साथ बजारमा डस्टर गाडी ल्याएको छ । रिनल्टले एक्सचेन्ज अफर राखेको हुंदा घोराहीमा ३ दिन लगातार रोड शो कार्यक्रम सम्पन्न गरेको छ भने बिहीवार देखी लमहीमा रोड शो गर्ने भएको छ । लमही हुदै तुल्सीपुर अनि सल्यानमा पनि उक्त कार्यक्रम गर्ने अटो भिल्लाका सञ्चालक आयुष श्रेष्ठले बताउनु भयो । Facebook Comments
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed